भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

   
   158   पटक पढिएको

काठमाडौं । आर्थिक संकटमा फस्ने डरले कोरोना महामारी रोक्न लकडाउन खुकुलो बनाएको भारतमा आज एक जना मन्त्रीको कोरोनाबाट मृत्यु भएकोे छ । भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेश राज्यकी मन्त्री कमला रानी बरुणको आज कोरोना भाइरसबाट मृत्यु भएको हो ।

 

गत साउनको पहिलो साता कोरोना पोजेटिभ देखिएकोमा उनको आइतबार विहान मृत्यु भएको हो । उत्तर प्रदेश सरकारकी प्रविधि तथा शिक्षा मन्त्री रहेकी बरुणको लखनउस्थित एसजीपीजीआई अस्पतालमा मृत्यु भएकी हो । कोरोना भाइरसबाट मन्त्रीकै मृत्यु भएपछि मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै सार्वजनिक कार्यक्रम नै रद्द गरेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या दिन दिनै बढिरहेको छ । दैनिक ५० हजारभन्दा बढि संक्रमित भेटिइरहेको भारतमा हालसम्म ३७ हजार ४१५ जना मानिसको मृत्यु भइसकेको छ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ५४ हजार भन्दा बढि छन् ।

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।