प्रभु लाइफ इन्स्योरेन्स बोलायो साधारणसभा, के-के छन् प्रमुख एजेण्डा ?

   
   24   पटक पढिएको

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्सको असोज ४ गते आइतबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार सभा असोज २९ गते बिहिबार काठमाडौं म्यारित होटल, नक्साल, काठमाडौंमा हुने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै सभा बिहान ११ बजेबाट हुने जानकारी गराएको छ ।

सभाले अध्यक्षबाट मन्तव्य तथा संचालक समितिको आर्थिक वर्षको २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ ।

यसैगरी लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरिने एजेण्डा रहेको छ भने २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमित निर्धारण गरिने जनाइएको छ ।

यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गने तथा उक्त संशोधनमा कम्पनि रजिष्ट्रारको कार्यालय, बिमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवस्यक संशोधन तथा परिमार्जन गर्न संचालक समतिलाई अख्तियारी दिन स्वीकृत गरिनेछ ।

इन्स्योरेन्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

सम्बन्धित शीर्षकहरु

तपाईको प्रतिक्रिया



खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।