1 month ago

सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा बढ्यो

1 month ago

नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आफ्नो साधारण बचत खाताको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ।

2 months ago

सिद्घार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमइ कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ ।

2 months ago

आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एण्ड वीथ ड्र सुविधाको सुरुवात गरेको छ ।

2 months ago

सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

2 months ago

हिमालयन बैंकले ८ दशमलव ४९ प्रतिशतमा ब्याजदरमा ६ प्रकारका कर्जा योजना ल्याएको छ । बैंकले ९ दशमलव ८ प्रतिशत ब्याजदरमा पाँच प्रकारका कर्जा योजना सार्वजनिक गरेको जनाएको छ ।

2 months ago

व्यवसाय पलायनकाे खतरा: सटर खाली हुन थाले,ठूला फ्लाट लिनेहरू सानामा सरे

2 months ago

प्रभु बैंक लिमिटेड ले वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र साउन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

2 months ago

गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ । 

2 months ago

सनराइज बैंक लिमिटेडले “सनराइज सरल एस.एम.ई कर्जा” ९.९५% वार्षिक ब्याज दरमा दिने भएको छ ।

2 months ago

मेगा बैंक नेपालले १० वर्ष पूरा गरी ११औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालको १० औं वर्षमा आइपुुग्दा मेगा बैंकले चुक्ता पूँजीका हिसाबले छैटौं स्थानमा उक्लिएको छ ।

2 months ago

साउन शुक्ल चतुर्दशीका दिन आइतबार गठेमंगल अर्थात घण्टाकर्ण पर्व नेवार समुदायले मनाएका छन्।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।