1 month ago

Latest Job Vacancy From Nepal Government & Swiss Project | HELVETAS Nepal 2020

1 month ago

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नेतृत्व तहदेखि प्रशिक्षार्थी तहसम्म नयाँ कर्मचारी भर्ना गर्ने भएको छ ।

1 month ago

साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

1 month ago

आइएमई लाईफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले भइरहेको विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

2 months ago

राष्ट्रिय सहकारी महासंघले विभिन्न ४ जिल्लाका लागि कर्मचारीको माग गरेको छ । महासंघले बाँके, कैलाली,दाङ र सुर्खेतका लागि १० जना कर्मचारीको माग गरेको जनाएको छ ।

2 months ago

पश्चिम नेपालमै पहिलो पटक एटिएम सेवा संचालन गरेको श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ३ जुम्लारोड सुर्खेतमा दक्ष जनशक्तिको आवश्यक्ता भएकाले ईच्छुक व्यक्तिले दरखास्त आह्वान गरिन्छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।