1 week ago

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

1 month ago

कोरोना महामारीकै बीचमा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले १० अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

1 month ago

कुनको कति ?आर्थिक वर्ष ७६/७७ मा नेपालमा संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार  २ खर्ब ९६ अर्ब पुगेको छ ।  जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषलाई निकै महत्वपूर्ण कोषको रुपमा लिईन्छ ।

1 month ago

रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन झण्डै ५० प्रतिशत शेयर खरिदको लागि आवेदन परेको छ। विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार साढे ४ बजेसम्ममा ४८. १५ प्रतिशत शेयर खरिदको लागि आवेदन परेको छ।

1 month ago

वैदेशिक रोजगारको शिलसिलमा साउदी अरब गएका प्रयास थिङको आठ महिना  नपुग्दै सडक दुर्घटनामा परी निधन भएको छ ।

1 month ago

बलियो बन्दै नेशनल लाईफ, जीवन बीमा कोषमा ३३ अर्ब, बीमा शुल्क आर्जन १६ प्रतिशतले बढ्यो

1 month ago

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको स्कीम सार्वजनिक गरेको छ ।

1 month ago

पछिल्लो समय जीवन बीमा अभिकर्ता पेशाप्रति आकर्षण बढ्दो छ । केहीले बैंकको जागिर, केही शिक्षक पेशा, केही त सरकारी पेशा नै छोडेर अभिकर्ता पेशामा जोडिएको पाईन्छ ।

2 months ago

आईएमई लाईफले गत असारमा आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको भएपनि सो कम्पनीको आईपिओ सम्बन्धी प्रक्रिया अघि बढ्न केही समय लाग्ने भएको छ ।

2 months ago

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले २० लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।