1 month ago

यूनाइटेड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ ७ गतेदेखि ११ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जनाएको छ ।

1 month ago

अर्थ मन्त्रालयले स्वीकृत गर्यो कोरोना बीमा कार्यविधि, आजदेखि सरकारी कर्मचारीको कोरोना बीमा निःशुल्क

1 month ago

गत बैशाखबाट निर्जीवन बीमा कम्पनीले शुरु गरेको कोरोना बीमामा हालसम्म ६ लाख १ सय ६७ जना सहभागी भइसकेका छन् । जसवापत कम्पनीहरुले हालसम्म ३३ करोड ६९ लाख ७२ हजार ४२२ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

1 month ago

सरकारले बजेटमा घोषणा गरेको कोरोना बीमामा छुट दिने सम्बन्धी कार्यविधि लागू नहुँदै बीमा क्षेत्रमा भने छटपटी सुरु भएको छ ।

1 month ago

नेपाल स्टक एक्स्चेन्जमा अजोड इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ।

2 months ago

अजोड इन्स्योरेन्स कम्पनीले निस्काशन गरेको एक अर्ब रुपैयाँ साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

2 months ago

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको हकप्रदमा विक्री नभएको शेयर लिलामी गर्न लागेको बताएको छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।