6 days ago

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथौ बर्षमा प्रवेश गरेको छ । मंगलबार देखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथौै बर्षमा प्रवेश गरेको हो ।

1 month ago

बीमा समितिले नेपालमा सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुलाई चार बुँदे निर्देशन जारी गर्दै कोभिड–१९ भाइरसको जोखिम न्यूनिकरणका उपाय अपनाउन भनेको छ ।

1 month ago

दुई बीमा कम्पनीका दुई जनामा कोरोना संक्रमण

1 month ago

जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्ममा ५७ अर्ब भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

1 month ago

गत आर्थिक वर्षमा ३९ बीमा कम्पनीहरुले आर्जन गरे एक खर्ब २० अर्ब रुपैयाँ

2 months ago

देशको शान्ति सुरक्षा र अमन चयनको जिम्मेवारी पाएको नेपाल प्रहरी कोभिड भाइरस रोकथाम तथा नियन्त्रणमा समेट दिलोज्यान दिएर खटिइरहेको छ ।

2 months ago

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका सबै कम्पनीहरुले हरेक बर्षको पुस मसान्तभित्रमा अघिल्लो आर्थिक बर्षको साधारणसभा सम्पन्न गरि सोको विवरण समेत पेश गनुपर्छ ।

2 months ago

महालेखा परिक्षकको कार्यालयले गत असार ३० गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरी सार्वजनिक गरेको आर्थक वर्ष २०७५।०७६ को बार्षिक प्रतिवेदनमा बीमा समितिबाट ३ करोड रुपैयाँ तीन वर्ष चार महिनासम्म बेपत्ता भएको औल्याइएको छ ।

2 months ago

समयमा लेखा परिक्षण नगरेका कारण दुई सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमाथि कारवाही गर्न महालेखा अर्थमन्त्रालयमा पत्राचार गरेको खुलेको छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।