2 months ago

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकास्योरेन्स शब्द नपरेपछि लामो समयदेखि लविङ गर्दै आएका बैंकरहरु भने जिल्लिएका छन् ।

2 months ago

जीवन बीमा क्षेत्रमा व्यवसायिक अभिकर्ताको खाँचो छ

2 months ago

तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् ।

2 months ago

नेपाल राष्ट्र बैंकले ऋणको साँवाको किस्ता र ब्याज तिर्ने समय २ वर्षसम्म थप गरिदिएको छ।आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले असर पारेका क्षेत्रको कर्जा तिर्ने अवधि थप गर्ने बताएका हुन्।

2 months ago

अघिल्लो वर्ष मौद्रिक नीति सार्वजनिक गर्नअघि तात्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘८ अर्ब चुक्ता पुँजी हुने बैंकको शेयर २०० रुपैंया, २ करोड पुँजी हुनेको शेयर ४÷५ हजार रुपैंया ?’ लघुवित्त संस्थाहरुप्रति उनको यो दृष्टिकोण गत आर्थिक वर्षको मौद्रिक नीति र त्यसपछिका समीक्षा वा निर्देशनहरुमा समेत झल्कियो ।

2 months ago

नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

2 months ago

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाइ नियुक्त भएका छन्।

2 months ago

अजोड इन्स्योरेन्सको आइपीओमा झण्डै साढे पाँच गुणा बढी आवेदन

2 months ago

अजोड इस्योरेन्सको आईपीओमा पहिलो दिनमै करिब दुई गुणा आबेदन

2 years ago

विन्दुभुषण साह वीरगंज,११ मंसिर नेपाल सरकारले उपलब्ध गराउने रासायनिक मल पुर्ण रुपमा भित्रिन नसक्दा किसानहरु सहज रुपमा मलखाद्य पाउन सकेका छैन ।

2 years ago

दैनिक खचाखच रहने शेयर ब्रोकर कार्यालय सुनसान देखिन थालेका छन् । बजार बढेका बेला खुट्टा राख्ने ठाउँ नहुने ब्रोकर कार्यालय अहिले सुनसान बन्न पुगेकाे हाे ।

3 years ago

नेपाल लाइफद्वारा बाढीपीडित परिवारलाई २४ घन्टाभित्रै मृत्य दाबी रकम हस्तान्तरण

3 years ago

वीरगंज,२८साउन नेशनल लाईफ ईन्सोरेन्स शाखा कार्यालय वीरगंजले विमा गराएका मृतक पर्साको अलौ वडा नं १ का मकसुद मियाँको छोरा किताबुदिन मियालाई आज एक समारोहका विच २ लाख ३० हजार ४ सयको चेक हस्तानान्तरण गरेको छ ।

3 years ago

वीरगंज,२८साउन नेशनल लाईफ ईन्सोरेन्स शाखा कार्यालय वीरगंजले विमा गराएका मृतक पर्साको अलौ वडा नं १ का मकसुद मियाँको छोरा किताबुदिन मियालाई आज एक समारोहका विच २ लाख ३० हजार ४ सयको चेक हस्तानान्तरण गरेको छ ।

3 years ago

वीरगंज,२५साउन पर्सामा रहेका अधिकास पेट्रोल पम्पहरु आन्दोलनको नाममा कालोबजारी शुरु गरेका छन ।

3 years ago

विरगंज,२५साउन लोडसेडिङ भन्दा बाहेकको समयमा पनि पटक पटक अचानक विद्युती आपुर्ति सेवा अवरुद्ध अअर्था ट्रिपीङ हुदा बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको उत्पादनमा असर परेको छ ।

3 years ago

१८असार, काठमाडौं । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बनाउनुपर्ने सांसदहरुले माग गरेका छन् ।

3 years ago

१५ असार, राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।

3 years ago

१५ असार, काठमाडौं । युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ, जस अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पर्‍ुयाउने कम्पनीको दावी छ ।

3 years ago

१४ असार, काठमाडौं । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

3 years ago

१४ असार, काठमाडौं । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपीसी सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ ।

3 years ago

१४ असार, काठमाडौं । नेप्से परिसूचक बुधवार पनि बढ्न सकेन । यस दिन नेप्से परिसूचक १.२८ अंकले घटेर १५६३ बिन्दुमा सिमित भएको छ ।

3 years ago

१४ असार, काठमाडौं । साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ ।

3 years ago

१५ असार, काठमाडैं । सरकारले आगामी आर्थिक वर्षमा ५४ लाख मेट्रिकटन धान फलाउने लक्ष्य राखेको छ । १४ औं राष्ट्रिय धान दिवसको अवसरमा सरकारले यस्तो जानकारी गराएको हो ।

3 years ago

१५ असार, काठमाडौं । करिब एक वर्षदेखि सेयर ब्रोकरहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारी गरिरहेको आन्तरिक राजस्व कार्यालयले ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्न पत्राचार गरेपछि बिहीवार ब्रोकर कम्पनीहरुले सेयर कारोबार स्थगित गरेका छन् ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।