2 weeks ago

सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?’

2 months ago

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ। सुशान्तका बुवा केके सिंहले सुशान्तकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएका छन्।

2 months ago

यी ९ तस्बिरमा हेर्नुहोस् बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा

2 months ago

लिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ ।

2 months ago

गायिका तथा संचारकर्मी अनिता चलाउनेको यो बर्ष ‘यस्तो बनोस् मेरो तीजले चर्चा बटुलीरहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि उनले निकै राम्रो तीज गीत बजारमा ल्याएकी छन् ।

2 months ago

दीपाश्रीलाई माफी दिन राजेश हमालको आग्रह

2 years ago

हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो ।

2 years ago

म त गाउँकी केटी, सेक्समा काँचै छु – एलिना

3 years ago

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

3 years ago

काठमाडौं - गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।

3 years ago

काठमाडौं– नेपथ्यको २५ वर्षे उत्सवको कोसेली श्रृृंखला स्वरुप आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रयोग भएको गीत ‘घरको कुरा’ सन् २००४ को जून महिनामा लेखिएको हो । जुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौ एल्बम ‘घटना’ समावेश गरेको थियो । 

3 years ago

काठमाडौं – अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री बर्षा शिवाकोटी अहिले चर्चामा छन् । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कारखाना’को कारणले दुबैको चर्चा चुलिएको हो ।

3 years ago

बलिउडमा शाहरुख खानको २५ वर्ष पुरा भइसकेको छ । फिल्मी क्षेत्रमा उनको जताततै वाहवाही त छँदै छ तर उनले फिल्मी जगतभन्दा बाहिर पनि जुन सफलता हाँसिल गरेका छन्  त्यो प्रशंसनीय छ ।

3 years ago

काठमाडौं – राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्र निर्माण शुभ–साइत घोषणा भयो । 

3 years ago

काठमाडौं – एनएफडीसी अवार्ड समारोहबीचमै छोडेर निस्किएपछि विवादमा घेरिएका अभिनेता दीपकराज गिरीले अब कुनै पनि अवार्ड समारोहमा भाग नलिने भएका छन् ।

3 years ago

हास्यकलाकार जोनी लिभरले आफ्नो अन्दाजले थुप्रै दर्शक हँसाएका छन् र उनी धेरैको रुचीमा पनि पर्छन् । तर पछिल्लो थुप्रै वर्षदेखी उनी बलिउडबाट टाढा छन् ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।