2 months ago

संयुक्त अरब इमिरेट्स (युएई) ले देशको ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। युएईले मंगल ग्रहका लागि अन्तरिक्ष यान प्रक्षेपण सुरु गरेको छ ।

2 months ago

भारतमा १२ खर्ब लगानी गर्दै गुगल

2 months ago

एउटा फोनको मूल्य ५ अर्ब, यी हुन् संसारका सबैभन्दा महँगा १० मोबाइल फोन

2 years ago

पहिले आफनोलागि निर्णय लिन दश पटकसम्म सोच्ने महिलाहरु अहिले भने चुनावमा भोट हाल्ने बारे घरपरिवारमा बसेर छलफल गर्ने र कसैको करकापमा नभई स्वतन्त्र रुपमा आफैले निर्णय लिने क्षमताको विकास गरीसकेका छन् ।

2 years ago

जाडोमा आफ्नो छालाको हेरविचार कसरी गर्ने र आफनो सुन्दरतालाई अझ निखार्न के के गर्नुपर्छ जानि राखौं.....।

2 years ago

महिलाहरुले मात्रै मिलेर खोलेको सहकारीले पनि समाजमा प्रशंशनीय काम गरेको छ । सहकारी मार्फत खास गरी ग्रामीण भेगका मधेशी महिलाहरुले राम्रो प्रगती गरेका छन् ।

2 years ago

पिम्पलबाट छुटकारा

3 years ago

अन्तर्मुखी स्वभावकी छु, स्टेजमा जे–जस्तो देखिन्छु त्यो मभित्र दबिएर बसेको कुरा प्रस्फुटन भएर बाहिर आएको हो । संघर्षको फल मीठो हुँदो रहेछ ।  

3 years ago

साउन, १८ ठोरी ठोरीकी रञ्जु अधिकारीले मोडलिङमा आफ्नो क्यारियर सुरुवात गरेकी छिन् । काठमाण्डौमा रहेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जुले म्यूजिक भिडियो मार्फत आफ्नो मोड्लिङ्ग क्यारियर सुरु गरेकी हुन् ।

3 years ago

एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।