3 weeks ago

६ नम्बर प्रदेशमा पर्ने कर्णाली नेपालकै पिछडिएको ठाउँका रुपमा चिनिन्छ। कम्तीमा मैले कर्णाली प्रदेशलाई त्यसरी नै चिनेको छु। मेरो घर प्रदेश १ को सुनसरी जिल्लामा पर्छ। नेपाल सरकारको छात्रबृत्तिमा विशेषज्ञ डाक्टर पढेको ॠण तिर्न प्रदेश अस्पताल सुर्खेत आएको पनि एक वर्ष भएछ।

2 months ago

कोरोनाप्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरु होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पूरा गरेर घर नै क्वारेन्टिनमा बस्न पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

2 months ago

कोरोनाले डब्लुएचओ संकटमा

2 years ago

तपाइकाे शरिरमा घाउ, खत र दाग छ ? ध्यान दिनुहाेस् है

3 years ago

पर्साको ग्रामिण भेगमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा दरबन्दी भएर पनि चिकित्सकहरु कार्यरत नहुदा विरामीहरुले सिमावर्ती भारतीय बजारमा रहेको झोलेछाप डाक्टरहरुको क्लिनीकमा गएर अप्रेशन गराउन जाँदा ज्यान समेत गुमाउनु परेको छ ।

3 years ago

श्रावन २१ शनिवार, स्याङ्जा । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

3 years ago

वीरगंज,१७ साउन चिकित्सक र स्वास्थ्यकर्मी माथी भएको हातपातको घटनाको विरोधमा वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा बहिरङ अर्थात ओपिडी सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आज देखि आन्दोलनमा उत्रिएका छन् । घटनामा संलग्न रहेकाहरुलाइ कार्वाहीको माग गर्दै अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

3 years ago

सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो निकै साधारण रोग हो । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ ।

3 years ago

पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् ।

3 years ago

मधुमेहको समस्या जीवनशैलीसँग जोडिएको हुन्छ । हाम्रो खानपिनसँग सम्बन्धित थुप्रै बानीले हामीलाई मधुमेहको रोगी बनाउन सक्छ । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमित सिंहले तीन सात बानी छोड्न आग्रह गरेका छन् ।

3 years ago

फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन्  । हामी धेरैजसो फलको बोक्रालाई बेकार सम्झिएर फाल्ने गर्दछौं जबकी यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धि समस्याबाट बचाउने गर्दछ ।

3 years ago

चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं ।

3 years ago

जुन प्लाष्टिक बोतललाई मानिसहरु बारम्बार पानी पिउनका लागि प्रयोग गर्छन्, त्यसमा ट्वाइलेट सीटभन्दा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।