1 week ago

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने 'ट्रस्टएमल सिस्टम' सहकारी संस्थामा पनि उपलब्ध हुने भएको छ । 

3 weeks ago

सहकारीको साधारण सभा कसरी गर्ने भन्ने विषयमा सहकारी विभागकाे परिपत्र पर्खिरहेका सहकारीकाे लागि केही समय पर्खन अनुराेध गरेकाे छ । सहकारी विभागले आइतबार परिपत्र जारी गर्दै केही समय पर्खन अनुराेध गरेकाे हाे ।

1 month ago

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सरकारले निर्देशन दिए राष्ट्र बैंक सहकारीको नियमन गर्न तयार रहेको बताउनु भएको छ ।

1 month ago

श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि. सुर्खेतलेले वीरेन्द्रनगर–९ लाटीकोइली, सुर्खेतमा रहेको साझा घर नेपाललाई आर्थिक सहयोग गरेको छ ।

1 month ago

राष्ट्रिय सहकारी बैंकले आथिृक वर्ष २०७६ /७७ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

2 months ago

अब इसेवा वालेटबाट श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.को खातामा रकम ट्रान्सफर हुने भएको छ ।

2 months ago

बागमती प्रदेश सहकारी संघ, बचत तथा ऋण संघ र कृषि संघलाई बुधबार प्रमाणपत्र प्रदान गरिएको छ ।

2 months ago

सुर्खेतको जुम्लारोडमा मुख्य कार्यालय रहेको श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.ले महामारीको असरलाई अवसरमा बदल्दै प्रविधिमा फड्को मारेको छ ।

2 months ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपाने सरुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई सरुवा गरेको हो ।

2 months ago

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा माइक्रोफाइनान्सले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ‘क्याप’ लगाइएपछि सहकारी संस्थाको पनि ब्याज घटाउन दबाब परेको छ ।

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।