1 month ago

सुर्खेतको वीरेन्द्रनगरमा रहेको साझा घर नेेेेेेेपाललाई आर्थिक सहयोग गरिएकाेे छ ।

1 month ago

भुकम्प प्रतिरोधी सामग्रीको प्रयोग बढाउन र वातावरणीय स्वच्छतालाई कायम राख्ने उद्देश्यसहित दैलेख जिल्लामा इन्टरलक ईंटा उद्योग सञ्चालनमा ल्याइएको छ ।

1 month ago

समाजसेवी तथा बैंकर सुश्मा गिरीकोले साझा घर नेपाल सुर्खेतलाई आर्थिक सहयोग गर्नुभएको छ ।

1 month ago

कालीकोटको नरहरिनाथमा गाउँपालिकामा दुई ठाउँमा पहिरो जाँदा एकै परिवारका सातसहित ९ जनाको ज्यान गएको छ।

2 months ago

दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् ।

2 months ago

बीरेन्द्रनगर –७, सुर्खेतका भानुभक्त उपाध्यायले बह्मकुमारी इश्वरीय विश्वविद्यालयलाई एक करोड रुपैयाको सम्पति दिएका छन् ।

2 months ago

कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक सवारीसाधन अलपत्र परेका छन्।

2 months ago

प्रादेशिक संरचना आफ्नै प्रदेशभित्रै सञ्चालन गर्नुपर्ने संघीयताको मुख्य मर्म भएपनि कर्णाली प्रदेश प्रहरी मातहत रहेका तत्कालिन क्षेत्रीय चार महत्वपूर्ण संरचना प्रदेश पाँचकाे बाँकेको नेपालगंजमै लामो समयदेखि रहन पुगेका छन्।

2 months ago

कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।

2 months ago

समानुपातिक समाबेशी कार्यान्वन संघर्ष समितिद्धारा ७ दिने चरणबद्ध आन्दालनको घोषणा

2 months ago

बैंकमा दैनिक १७ घण्टा काम गर्दै कर्मचारी

2 months ago

निर्माण कार्य सुरु गरेको पाँच वर्षमा हुम्ला जिल्ला अदालत नयाँ भवनमा

2 months ago

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३० जना डिस्चार्ज

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।