1 month ago

सिद्घार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

1 month ago

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

1 month ago

अर्थमन्त्री डा. खतिवडाको पदावधी भदौं २० मा सकिदै, को बन्ला नयाँ अर्थमन्त्री ?

1 month ago

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको भाउ बढेको छ ।आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा निधारण भएको छ ।

1 month ago

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्जका लागि लागि *412# प्रयोग गर्न सकिने भएको छ ।

2 months ago

सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, अब चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने

2 months ago

शेयर धितो कर्जामा प्रयोजन नखुलेकालाई मात्र ५० लाखको सिमा होः नेपाल राष्ट्र बैंक

2 months ago

विश्वभरि नै कोरोनाभाइरसको संक्रमणले छलांग मारिरहेको छ । कोरोनाभाइरसको संक्रमण उचाइमा पुगेर ओरालो लाग्दै गरेको भनिएका विश्वका कतिपय मुलुकहरुमा पनि पुनः कोरोनासंक्रमणको गति तीब्र हुन थालेको देखिन्छ ।

2 months ago

अजोड इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेको छ । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

2 months ago

नविल बैँकद्वारा ‘डिजि बैँक’ कार्यक्रमको घोषणा

खेलकुद

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लाग्नुभएको छ ।

सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न बिहीबार जाँदै

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। उनका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्दैछन्।

लुकाकु र सान्चेज दुवैले गरे गोल, युभेन्टसलाई पट्याउँदै इन्टर मिलान

इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

अन्तराष्ट्रिय

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भारतमा कोरोनाबाट एक जना मन्त्रीको मृत्यु, अवस्था झनै भयावह बन्दै

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो

यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ ।

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित

विश्वभर १ करोड २८ लाखभन्दा बढीलाई कोरोना, अमेरिकामा मात्रै साढे ३३ लाख संक्रमित


विचार/ब्लग

बीमा गर्दा कुन कुन विषयमा ध्यान दिने ?

बिमितले बीमा गर्दा विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । कतिपय मानिसहरुले अभिकर्ताले भन्ने वित्तिकै बीमा गरेको पाइन्छ तर बीमा गर्दा आफुलाई पनि थाहा हुन जरुरी छ ।